प्रधानमन्त्रीको प्रश्न संशोधन कसलाई ?

ENGLISH

POLITICS

प्रधानमन्त्रीको प्रश्न संशोधन कसलाई ?

30 November, 2016 | arjun baral | 1615 Views | comments

PM Pushpa Kamal Dahal with FNJ officialsजसका लागि संविधान संशोधन गर्न लागिएको हो उनीहरु नै संशोधन प्रस्तावको बिरोध गर्न थालेपछि यो संशोधन कसका लागि रहेछ भन्ने प्रन उठ्न थालेको छ ।

संविधान कार्यान्वयनका लागि संसदमा रहेका बहुसंख्यक दलहरुबीच अधिकतम सहमति हुनुपर्नेमा सरकारले मंगलबार साँझ संसदमा संविधान संशोधन विधेयक दर्ता गराएपछि संघीय समाजवादी फोरम नेपालले गम्भीर आपत्ति जनाएको छ ।

संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गरी संघीय गठबन्धनको असहमतिका बावजूद पनि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धन र मधेसी मोर्चाको सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराएको दावी गरिरहेका बेला गठबन्धनका संयोजक यादवले संशोधन विधेयकप्रति गम्भीर आपत्ति जनाउनुभएको हो ।

हेर्नुहोस् विज्ञप्ति

press

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK