प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुने

ENGLISH

NRN GLOBAL

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुने

18 November, 2017 | Kunjar Bhattarai | 765 Views | comments

२०१८ जनवरी १३ र १४ मा प्रथम ऐतिहासिक ‘उत्तर अमेरिका तामाङ सम्मेलन’ हुने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए) न्यूयोर्कमा उक्त सम्मेलन गर्न लागेको हो ।

टिएसएका अध्यक्ष शान्तबाबु थोकरले विश्वभरिका तामाङलाई एउटै छाता संगठनमा ल्याउने र आम तामाङ समुदायको साझा मुद्दालाई एकीकृत ढंगले निकास दिन उक्त सम्मेलन गर्न लागेको जानकारी दिए।

‘यसैबीच अमेरिकाको विभिन्न राज्यहरूमा टिएसएका विभिन्न शाखा गठन भइरहेको छ । यही क्रममा २४, डिसेम्बरमा शेर्पा किदुगको हलमा न्यूयोर्क शाखा गठन गर्दैछौं,’ उनले भने, ‘यहाँ बसोबास गरिरहेका तामाङहरूलाई सहभागिताका लागि अनुरोध गर्दछु।’

उनका अनुसार डिसेम्बर १७ सम्म इच्छुक तामाङहरूले टिएसएको नयाँ सदस्यता लिन र नविकरण गरिसक्नु पर्नेछ ।
सम्मेलनका लागि गत जनवरी २७, युयोर्कमा आयोजना गरिएको उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठकले यस क्षेत्रका सम्पूर्ण तामाङ संघसंस्थाहरूलाई टिएसए अन्तर्गत संगठित गर्ने निर्णय गरेको थियो । तयारी बैठकले थोकरको नेतृत्वमा २५ सदस्यीय सम्मेलन आयोजक तदर्थ समिति गठन गरेको छ ।

रेजिनालाई रामेछाप दोहा सम्पर्क समाज र तामाङ सेवा समाजद्वारा आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK