प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

ENGLISH

ENTERTAINMENT

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

14 August, 2018 | Sandeep Bhattarai | 7865 Views | comments

सानो हामो घर

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रकाश लामाको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

सरिता नेपालको प्रस्तुति तथा क्यामेरामेन सन्तोष लामा योदीनले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रिया लामा र सन्तोष पाण्डेको निकै आकर्षक अभिनय रहेको छ ।गीतमा प्रिया लामाको कोरियोग्राफी रहेको छ ।

गीतको म्युजिक भिडियोलाई धर्म बज्र लामाले निर्देशन गरेका छन् भने पेमा मान सिंह तामांगले सम्पादन गरेका छन् ।

भिडियो –

कुशल श्रेष्ठको निर्देशनमा धिरेन शाक्य म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK