प्रचण्ड र निधि लाई जेल हाल्नु पर्ने युबा संघ अध्यक्ष पहारिको जिकिर

ENGLISH

POLITICS

प्रचण्ड र निधि लाई जेल हाल्नु पर्ने युबा संघ अध्यक्ष पहारिको जिकिर

24 December, 2016 | Ramji Lamsal | 1475 Views | comments

hqdefault
पुस९ ,पोखरा
नेकपा एमालेको भातृ संगठन युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले प्रधानमन्त्री पुस्पककमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिलाई जेल हाल्नु पर्ने जिकिर गरेका छन। प्रधान मन्त्री दाहाल र गृहमन्त्री निधिले भारतको इशारामा सम्बिधान बिपरित सम्सोधन प्रस्ताब सम्सदमा दर्ता गरेकोले सम्बिधान बिपरितका काम गर्ने जो कोहिलाइ पनि जेल हाल्नुपर्ने बतायका हुन । सम्बिधान बिपरितका काम गम्भीर रास्ट्रघाती अपराध भयको हुँदा कसैलाइ मन नपर्दैमा मनपरी सम्सोधन स्विकार्य नहुने भन्दै उनले अङिकृत नागरिकता धारी कुनै हालतमा पनि रास्ट्रको उच्च ओहदामा पुग्न सक्ने गरि भारतको इशारामा रास्ट्रीयता माथिको यो षड्यन्त्र पर्दा फास भैसकेको भन्दै युबा संघका कार्यकर्तालाइ आन्दोलनमा उत्रन आग्रह गरे। पहारिले युबा संघ पोखरा २६ को वडा अधिबेशनको उद्घाटन गर्दै उक्त कुरा बतायका हुन। पहारिले सबै भुगोलका जनताबिचको सहिष्णुता खलबलाउने उद्देश्यले ल्याइएको प्रदेश पुन सिमान्कनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनायरै छाड्ने बताए। त्यस्को निम्ति युबा संघ जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताय। पहारिले मधेस बाट २,४ सिट मात्रै ल्याएका पार्टीले सच्चा मधेसी जनताको भावना प्रतिनिधित्व गर्न नसक्ने भन्दै एमाले र युबा संघलाइ कमजोर पार्न दुर्गा तिवारी जस्ता आफ्ना होनाहार प्रभाबशाली कार्यकर्तालाइ छानि छानी षड्यन्त्रपुर्ण तरिकाले हत्या गरियको बताय। तिवारिको हत्यारालाइ कडा भन्दा कडा कारबाहि नभय देसै भरी आन्दोलनको तुफान सृजना गर्ने चेतावनी दिदै उनले बर्तमान गृहमन्त्री बिमलेन्द्र निधिले नै आपराधिक प्रबृतिका मान्छेहरुसङग साठ गाठ गर्ने गरेको आरोप लगाए। युबा संघ पोखरा २६ सराङ्कोटको उक्त अधिबेसनले सन्तोस जि सि को अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी सर्बसम्मत चयन गरियको छ। नबनिर्बाचित कमिटिलाइ केन्द्रिय अध्यक्ष राजिब पाहारिले सपथ ग्रहण गरायका थिय।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK