प्रचण्डसामु असंख्य तगारा

ENGLISH

POLITICS

प्रचण्डसामु असंख्य तगारा

27 July, 2016 | Bhawana Pathak | 1495 Views | comments

नयाँ सरकार गठन हुन अझैं दुई हप्ता लाग्ने भएको छ । धेरुैवटा कानुन निर्माण र चुनावको तयारी गनैृपर्ने अवस्थामा प्रमुख प्रतिपक्षको रुपमा एमाले पाएका प्रचण्डसामु असंख्य तगारा छन् ।

prachand

त्यसबाहेक आफ्नै पूर्वसहकर्मी वैद्य, बाबुराम र विप्लव त गाँसैपिच्छे बाडुल्की हुने नै भए । परिस्थिति कस्तो बन्यो भने सरकार, सदन र सडक सबैतिर वामपन्थीको सक्रिय उपस्थिति ।

उता, अकं पुर्याउनका निम्ति मधेसीलाई फकाएर र ल्याइयो तर तिनका माग सम्बोधन गर्नु अर्को महाभारत हुनेछ । सबैभन्दा ठूलो घाँडो त हिजो आफ्नै दलसमेत रहेर अघिल्लो सरकारले गरेको न्यायधीश र राजदूत नियुक्तीको प्रक्रियालाई टुंगोमा पुर्याउनु छ ।

सबैलाई थाहा छ, त्यसमा छिसिक्क सानो बलमिच्याईं भयो कि सदन चल्न सक्दैन । अविश्वासको प्रस्तावमा मतदान भए उपेन्द्र र महन्थको सशक्त साथ आवश्यक हुने थियो ।

तर केपी ओलीले मार्गप्रशस्त गरिदिएका कारण गच्छदारलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने कि मधेसका अन्य दलसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने भन्ने अहं प्रश्न सामुन्ने आएको छ ।

नयाँ परिस्थितिमा भारत, चीन र मधेससँगको सम्बन्धमा परीक्षाको घडी सुरु भएको छ । सेनापति कटवाल प्रकरणमा आफैंले एउटा सानो निर्णय गर्दा सत्ता गुमेको पीडा आड वषस्म्म झेल्दै आएका प्रचण्ड सामू सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र पछिल्लो समिकरणको प्रमुख सुत्राधार भारतको चित्त बुझाएर अघि बढ्नैपर्ने पाइला–पाइलामा बाध्यता छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK