प्रकाश सुबेदीको तिमीलाई यति सम्झिएछु गीतको भिडियो सार्वजनिक

ENGLISH

ENTERTAINMENT

प्रकाश सुबेदीको तिमीलाई यति सम्झिएछु गीतको भिडियो सार्वजनिक

31 March, 2016 | Bipin Acharya | 390 Views | comments

गीतकार प्रकाश सुबेदीको शव्द सृजनामा भरखरै तिमीलाई यति सम्झिएछु आफैलाई पो विर्षें मैले वोलको गीतको कलात्मक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

prkash

जसमा चर्चित संगीतकार वसन्त सापकोटाको संगीत,साहश शाक्यको संगीत संयोजन,राजावावु र चन्द्र चौधरीको रेकर्डिङ्ग ,प्रकाश मिश्रको मिक्सिङ र शीवकुमार चौधरी र मेलिना राईको युगल स्वर रहेको छ।

एक अर्काको मायामा डुव्दा युवा युवतीहरुले ऑफैलाई समेत बिर्सने गर्छन् भन्ने भाव वोकेको उक्त गीतको भिडियोमा निर्देशक रमेश वावा नेपालले नम्रता सापकोटा र पुष्प खड्कालाई अभिनय गराएका छन् ।

यस्तै सम्पादक निशान घिमिरे र छायॉकार अजय रेग्मीले आफ्नो कुशल प्राविधिक कला देखाएका छन्।प्रेमी प्रेमिकाको एक अर्काप्रति समर्पणको भाव वोकेको उक्त गीतको भिडियोमा यदि उमेर पुगेका आफ्ना भाइ वहिनी या छोराछोरीले सॉच्चिकै प्रेम गरेका छन् भने अभिभावकहरु तगारो वन्नुहुदैन भन्ने सन्देश भिडियो मार्फत दिन खोजिएको छ।

भिडियो:

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK