पोर्नस्टारलाई राजदूत बनाउने प्रस्ताव…!

ENGLISH

WORLD

पोर्नस्टारलाई राजदूत बनाउने प्रस्ताव…!

1 January, 2017 | Bhawana Pathak | 820 Views | comments

पोर्नस्टार मिया खलिफालाई अमेरिकामा राजदूत बनाउन प्रस्ताव गरिएको छ ।खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ। अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो। उक्त याचिकामा अहिलेसम्म ३ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेको छ।

pornstar

उक्त याचिका अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म पुर्याउनका लागि दायर गरिएको हो। याचिकामा मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायको हितका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिलाई बेवास्ता गर्दै मानिसहरूलाई एकजुट बनाउन ठूलो काम गरेको उल्लेख गरिएको छ। उनी मध्यपूर्व देशको प्रतिनिधित्व गर्नका लागि एक महान् नेता प्रमाणित हुने जनाइएको छ।

उक्त याचिका डोनाल्ड ट्रम्प आफ्नो प्रतिबद्धताबाट हट्दै गइरहेको विरोधस्वरूप दायर गरिएको बताइएको छ। ट्रम्पले चुनाव प्रचारका क्रममा अमेरिकामा मुस्लिम प्रवेशमाथि रोक लगाउने बताएका थिए। तर, चुनाव जितेपछि उनले आफ्नो वेबसाइटबाट त्यसलाई हटाएका छन्।

सामाजिक सञ्जालहरूमा उक्त याचिकालाई लिएर व्यापक चर्चा भइरहेको छ। मिया धेरै पटक विवादमा आइसकेकी छिन्। एक पटक बुर्का लगाएर भिडियो खिचेपछि इस्लामिक देशमा उनको व्यापक विरोध भएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK