पोर्तुगलमा मृत्यु भएका दीपकप्रति श्रद्धाञ्जली दिंदै शव नेपाल लैजान अपील

ENGLISH

NRN GLOBAL

पोर्तुगलमा मृत्यु भएका दीपकप्रति श्रद्धाञ्जली दिंदै शव नेपाल लैजान अपील

9 January, 2017 | Sandeep Bhattarai | 1035 Views | comments

दीपकमान गुरुङ

पोखरा उपमहानगरपालिका १०, अमरसिंह चोक स्थायी घर भै हाल पोर्तुगलको ओदिमेरामा बसोबास गर्दै आउनु भएका दीपकमान गुरुङको असामयिक निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दैै उहाँका शव नेपाल लैजान पोर्तुगलबासी नेपालीलाई अपील गरिएको छ ।

यही ६ जनवरी शुक्रबारका दिन ३८ बर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो ।

गैर आवासीय नेपाली संघ, नेदरल्यान्ड्सका अध्यक्ष हिमाल गुरुङले एक विज्ञप्ति जारी गर्दै गुरुङको मृत आत्मको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

साथै विज्ञप्तिमा गुरुङको पर्थिक शरीर नेपालसम्म पुर्याउन समस्त पोर्तुगलबासी नेपालीहरुलाई सहयोगका लागि विनम्र अनुरोध गर्नुभएको छ । गुरुङको शव नेपाल लैजान आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावले एनआरएनए पोर्तुगल र उहाका काका ओम प्रकाश गुरुङसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पोर्चुगलबाट दुई नेपालीको शव ल्याइँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK