पोर्चुगाली फुटबल टिम युरोकप ‘उपाधि’ सहित स्वदेश फर्कियो

ENGLISH

SPORTS

पोर्चुगाली फुटबल टिम युरोकप ‘उपाधि’ सहित स्वदेश फर्कियो

12 July, 2016 | Sandeep Bhattarai | 1645 Views | comments

फुटबलका सुप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी फ्रान्समा भएको युरोकपको अन्तिम खेलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरी युरोकप–२०१६ उपाधि जितेर स्वदेश फर्किँदा उनीहरुको भव्य स्वागत भएको छ ।

po

फ्रान्सविरुद्ध गोल गरेपछि नै सहरका चोक–चोकमा पोर्चुगाली फुटबल टोलीको प्रशंसा गर्दै राष्ट्रिय झण्डा फहराउँदै लाखौँ मानिसले खुशीयाली साटिरहेका बेला विशेष विमानमा पोर्चुगलको टोली लिसवन विमानस्थल पुग्दा आफ्नो देशमा ट्रफी भित्र्याएको हेर्न दशौँ हजार फुटबल प्रेमी विमानस्थल पुगेका बताइएको छ ।

प्रमथ उपाधिसहित स्वदेश फर्किएको टोलीलाई पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो डे सोउसाले बधाई दिनुभएपछि रोनाल्डो नेतृत्वको पोर्चुगाली फुटबल टोली राजधानीका विभिन्न भागमा परिक्रमा गरेको थियो । पेरिसको स्टाड ड फ्रान्स रङ्गशालामा भएको अन्तिम खेलमा आफ्नो सुपरस्टार खेलाडी रोनाल्डोकै अनुपस्थितिमा पोर्चुगलले ११० औँ मिनेटमा गोल गरेको थियो ।

po1

खेलको अन्तिम समयमा टिमकै कान्छा खेलाडी सान्चेजको ठाउँमा प्रवेश गरेका एडेर युरोकप जिताउनका लागि निर्णायक बन्न पुगेका थिए । पोर्चुगलका कप्तान रोनाल्डोले विभिन्न क्लबहरुबाट खेलेर क्बल तथा आफ्नो नामलाई उचाइमा पु¥याए पनि पोर्चुगलका लागि यो नै महत्वपूर्ण जीत थियो ।

यसअघि सन् २००४ आफ्नै मैदानमा ग्रीससँग १–० ले फाइन खेलमा हारेको पोर्चुगल सन् २००६ को विश्वकपमा सेमिफाइनल र युरोकपको सेमिफाइनलसम्म मात्र पुगेको थियो । पोर्चुगलका लागि यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

po2

यो पनि हेर्नुस – युरोकप–२०१६ को उत्कृष्ट खेलाडी : एन्टोनी ग्रिजम्यान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK