पोर्चुगल युरो कपको फाइनलमा: वेल्स २-० ले पराजित (भिडियो सहित)

ENGLISH

SPORTS

पोर्चुगल युरो कपको फाइनलमा: वेल्स २-० ले पराजित (भिडियो सहित)

7 July, 2016 | Sandeep Bhattarai | 3785 Views | comments

वेल्सलाई पराजित गर्दै पोर्चुगल युरो कपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार विहान भएको खेलमा पोर्चुगलली वेल्सलाई २-० ले पराजित गरेको हो ।

po

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो थियो भने दोस्रो हाफमा पोर्चुगलले उत्कृष्ट खेल खेल्दै दुई गोल गरेको थियो । रोनाल्डो र बेलको भिडन्तको संज्ञा दिएको उक्त खेल हेर्न लायक थियो । जसमा पोर्चुगलले बाजी मार्दै उपाधि नजिक पुगेको छ । फ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा भएको खेलको ५०औं मिनेटमा राफायल गुएरेइरोको कर्नर प्रहारलाई डि बक्स भित्र रहेका रोनाल्डोले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यस्तै खेलको ५३ औं मिनेटमा रोनाल्डोले मिलाईदिएको पासमा नानीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । प्रतियोगितामा दुई पहेँलो कार्ड पाएर पोर्चुगलबिरुद्धको खेल गुमाएका आरोन राम्सेको अनुपस्थितिमा वेल्सको मिडफिल्ड कमजोर देखिएको थियो । राम्सेको साथ नपाएका ग्यारेथ बेल पनि आअज अघिल्ला खेलजस्तो जादुमय प्रदर्शन गर्न सकेनन । वेल्सको रक्षापंक्ति पनि केहि धर्मराएको थियो । तर समूह चरणमा खराब खेल खेलको आलोचना खेपिरहेको पोर्चुगलले वेल्स विरुद्धको खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।

Soccer Euro 2016 Portugal Wales

अब पोचुगल्ले उपाधिको लागि शुक्रबार बिहान हुनेजर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

भिडियो-

यो पनि हेर्नुस – फ्रान्स युरो कपको सेमिफाइनलमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK