पोर्चुगलमा फूटबल प्रतियोगिता सम्पन्न

ENGLISH

SPORTS

पोर्चुगलमा फूटबल प्रतियोगिता सम्पन्न

24 January, 2017 | Krishna Adhikari | 1110 Views | comments

ballllलिस्बन- गैह्र-आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा २२ जनवरी २०१७ का दिन एनआरएन आरसीसी रनिङ्ग कप फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा आल्बुफेरा ए, आल्बुफेरा बि, भिल्लामोरा ए, भिल्लामोरा बि, मोन्तेगोर्दो, ताबिरा, लुज ताबिरा, ताबिरा युथ र ओल्याओ गरि ९ टिमले सहभागिता जानाएका थिए भने ताबिराको टिमले प्रथम स्थान र ओल्याओका टिमले दोस्रो स्थान हाँसिल गरेका थिए त्यसैगरी उत्कृष्ठ गोल किपर बिजय गुरुङ, उत्कृस्ट खेलाडी आङ्ग्सेङ्ग सेङ्ग्देन घोसित भएका थिए भने सबै भन्दा बढी गोल प्रकाश पौडेलले गरेका थिए।

बिजयी खेलाडीहारुलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो भने पहिलो र दोस्रो हुने टिमलाई क्रमश: १०० र ५० यूरो नगद नेप्लिज पोर्तुगिज समाज नर्वेले उपलब्ध गराएको थियो त्यसैगरि कार्यक्रमको लागि तमु परिवार आल्बुफेरा, शम्भु गौतम, निल गणेश तिवारी (यू. के.),अनिल शाही, शरद चन्द्र शाही, मुक्तिनाथ मनि एक्सचेन्ज, नारायण बश्याल, दीपक के सी, क्याटरिना नेपाली रेष्टुरेन्ट, वेलकम नेपाली शप, युजफुल क्यापिसिटि अग्रिकोला, महाराजा रेस्टुरेन्ट र एल पपगोयो रेष्टुरेन्टले आर्थिक सहयोग गरेको थियो ।

खेलको समापन पछि पुरस्कार बितारणको औपाचारिक कार्यक्रम राखिएको थियो उक्त कार्यक्रम गैह्र-आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका सचिब अनिल शर्माले संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व गैह्र-आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका अध्यक्ष बिष्णु बरालले गरेका थिए।

प्रमुख अतिथिमा गैह्र-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका उपाध्यक्ष सुनिल संगम थिए अन्य अतिथिहरुमा खेलकुद संरक्षक हितमान बुढाथोकी, तमु परिवार आल्बुफेराका चित्र गुरुङ, गैह्र-आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका उपाध्यक्ष शरद शाही, नेपाली नारी समाज पोर्चुगलका उपाध्यक्ष तनुजा प्रसाई थिए ।

करिब ३०० भन्दा बढी खेलप्रेमी दर्शकहरुको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिताको संयोजक र सह संयोजक क्रमश: पिताम्बर शर्मा तिमल्सेना र अभिषेक आचार्य थिए भने नेपाली नारी समाजले विभिन्न स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरेको थियो अन्त्यमा आयोजकको तर्फबाट अध्यक्ष बिष्णु बरालले उक्त प्रतियोगिता सफल बनाउन प्रतक्ष्य अप्रतक्ष्य सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK