पोर्चुगलमा नलिना र संजीपको भब्य प्रस्तुति

ENGLISH

NRN GLOBAL

नलिना चित्रकार

पोर्चुगलमा नलिना र संजीपको भब्य प्रस्तुति

सुनिल संगम, लिस्बन

13 November, 2016 | Sandeep Bhattarai | 1350 Views | comments

नलिना चित्रकार

यूरोप भ्रमणमा रहेका चर्चित कलाकार द्वय नलिना चित्रकार र संजीप प्रधानले पोर्चुगलमा भब्य सांगीतिक प्रस्तुति दिएका छन् | ५० को दशकमा निकै धमाका मच्चाएका कलाकार द्वयले पोर्चुगलका दर्शकहरुलाई आफ्नो गीत संगीतले मनोरन्जन गराउँदै मस्तले नचाएका थिए |

porगैर आवासीय नेपाली आकस्मिक कोष पोर्चुगलको बिस्तारको निम्ति गैर आवासीय नेपाली संघ पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रमको पहिलो चरण औपचारिक रुपमा सम्पन्न भएको थियो | संघका महासचिब सोम फुरी शेर्पाद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष्य राजन शेरचनले राखेका थिए | प्रमुख अतिथि गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष तथा बरिष्ठ सलाहकार लक्ष्मी सापकोटाले औपचारिक सांगीतिक सभालाई सम्बोधन गर्दै शुभ-कामना मन्तब्य राखेका थिए |

औपचारिक कार्यक्रमको समाप्ति पछि दोस्रो चरणको सांगीतिक कार्यक्रम गैर आवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष सुनिल संगमले संचालन गरेका थिए भने कलाकार द्वय नलिना चित्रकार र संजीप प्रधानको बेजोड प्रस्तुतिको साथमा सानी नानी सुरक्षा आले मगर र शम्भु सिलवालको पनि प्रस्तुति रहेको थियो |

एनआरएन पोर्चुगलको कोषमा पदाधिकारीको तछाड-मछाड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK