पोर्चुगलमा किरातीहरुको महान रास्ट्रिय पर्व “साकेला” मनाइने

ENGLISH

NRN GLOBAL

पोर्चुगलमा किरातीहरुको महान रास्ट्रिय पर्व “साकेला” मनाइने

लिस्वन,वाईवी तमू

23 May, 2017 | Bipin Acharya | 560 Views | comments

नेपालका आदिवासी किरातीहरुको महान रास्ट्रिय पर्व “साकेला” आगामी ५ जुन २०१७ आइतवारका दिन राजधानी लिस्वन स्थित बेलाभिस्टा पार्कमा मनाइने भएको छ ।

Tinsukia: Women poses for a photo during Kirat Rai Sakela festival 2015 at Jagun in Tinsukia on Sunday. PTI Photo(PTI12_14_2015_000024A)

किरात राई याक्थुङ्ग चुम्लुङ्ग समाज पोर्चुगलको मुख्य आयोजनामा हुन् लागेको उक्त साकेला पर्वमा पोर्चुगलमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायत सम्पुर्ण नेपाली समुदायहरुलाई उपस्थित भै साकेला पर्व भब्य रुपमा सफल पार्नका लागि आयोजकले विशेष अनुरोध गरेको छ ।

हरेक वर्ष बैशाख पुर्णिमाको दिन मनाइने साकेला लाई “उभौली”पर्व पनि भन्ने गरिन्छ भने साकेला वर्षको दुई पटक मनाईन्छ ।बैशाख पुर्णिमामा मनाइने साकेला लाई “उभौली”र मङ्सिरमा मनाइने साकेलालाई “उधौली”भन्ने चलन छ ।

विशेष गरि नेपालको पूर्वी भागमा बसोवास गर्ने आदिवासी किराती समुदायको पहिचान झल्कने रास्ट्रिय पर्व हो साकेला हाल नेपाल लगायत विश्वका बिभिन्न देसहरुमा साकेला पर्व मनाइने गरिन्छ।

साकेला (उभौली )को विधिवत रुपमा भुमि पुजा सहित साकेला नाच र बार्बाक्यु गरी मनाउने तयारी चलिरहेको किरात राई याक्थुङ्ग पोर्चुगलले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK