पोर्चुगलमा एक नेपाली युवा मृत फेला

ENGLISH

NRN GLOBAL

पोर्चुगलमा एक नेपाली युवा मृत फेला

19 July, 2016 | Sandeep Bhattarai | 1770 Views | comments

portugalपोर्चुगलमा रहेर केही समय सम्पर्कबिहीन भएका एक नेपाली युवा मृत फेला परेका छन् । पाँचथर घर भइ केही महिनादेखि पोर्चुगलमा बसोबास गर्दै आइरहेका सुरज आचार्य पोर्चुगलको भिला नोभा दि मिलफोन्तेस स्थित समुन्द्रमा भेटिएका हुन् ।

सुरज झन्डै दुई महिना अघिदेखि साथीसँगको सम्पर्कमा नआएपछि पोर्चुगलस्थित नेपालीहरुले स्थानीय निकायमा खबर गरेका थिए । खोजीको क्रममा समुन्द्र अपरिचित अवस्थामा भेटिएको शवलाई लामो समयको परीक्षण पश्चात सुरज भएको पत्ता लागेको हो ।

मृतकको पुष्टि भए लगत्तै नेपालको परराष्ट्र मन्त्रालयलाई सूचित गरिएको फ्रान्सस्थित नेपाली दूतावास अधिकारीले बताए । मृतक आचार्यको अन्तिम संस्कार पोर्चुगलमा नै गरिने भएको छ ।

अध्ययनको सिलसिलामा केही महिनाअघि नेदरल्याण्डस आएका २१ वर्षीय सुरज केही महिना अघिदेखि पोर्चुगलको अलेन्तेजो क्षेत्रमा बसोवास गर्दै आएका थिए ।

कान्तिपुर दैनिकबाट

यो पनि हेर्नुस – कष्टकर जीवन बिताइरहेका २३ नेपालीको पोर्चुगलबाट उद्धार (भिडियो)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK