पोर्चुगलबाट अनाथ आश्रमलाई सहयोग

ENGLISH

NRN GLOBAL

पोर्चुगलबाट अनाथ आश्रमलाई सहयोग

13 November, 2017 | Kunjar Bhattarai | 1045 Views | comments

प्रवासमा देउसी भैलो खेलेर संकलन गरेको रकम नेपाली नारी समाज पोर्चुगलले अनाथ आश्रमलाई सहयोग गरेको छ ।

उक्त समाजले सुनसरीको इटहरी –४, सयपत्री टोलमा रहेको निसहाय बालबालिका सेवा आश्रमलाई आर्थिक सहयोग गरेको हो । आश्रमका लागि सहयोगार्थ आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित १ लाख ८९ रुपैयाँ आश्रमलाई सहयोग प्रदान गरिएको समाजकी अध्यक्ष सिता बरालले जानकारी दिनुभयो।

सहयोग रकम आश्रमकी सञ्चालिका गीता गौतमलाई रेमिट्यान्समार्फत् पठाइएको हो ।अनाथ र असहाय बालाबालिकाहरुको सेवा गर्ने उद्देश्यले ०४१ सालमा गौतमको प्रयास र लगानीमा उक्त आश्रम सञ्चालनमा आएको हो।

कतारबाट मृतकका परिवारलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK