पोर्चुगलको अल्गार्भमा एनआरएनए आरसीसी कप फुटबल प्रतियोगिता हुने

ENGLISH

NRN GLOBAL

पोर्चुगलको अल्गार्भमा एनआरएनए आरसीसी कप फुटबल प्रतियोगिता हुने

12 January, 2017 | Sandeep Bhattarai | 945 Views | comments

एनआरएनए आरसीसी कपअल्गार्भ – गैर आवासीय नेपाली संघ पोर्चुगलको अल्गार्भ शाखाले आगामी जनवरी २२ तारिकका दिन “एनआरएनए आरसीसी कप फुटबल २०१७” प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिष्णु बरालको अध्यक्षतामा बसेको एनआरएनए अल्गार्भ शाखाको नियमित बैठकले गरेको निर्णय अनुसार अल्गार्भ क्षेत्रभित्र बसोवास गर्ने नेपाली फुटबल खेलाडीहरुलाई उत्साहित र प्रोतसाहन गर्ने उद्देश्य अनुरुप गरिदै आएको उक्त फुटबल प्रतियोगिताका लागि एक खेलकुद समिति गठन गरिएको कुरा अल्गार्भ शाखाले जानकारी दिएको छ ।

बिकास आचार्य (भिलामोरा),मनोज गुरुङ (क्वारातेइरा),संकर डुम्रे, नबराज बास्तोला, बिपिन पौड्याल (आल्बुफ़ेइरा), मछिन्द्र अर्याल र रबिन गुरुङ (मोण्टे गोर्दो), शिभ निरौला र ओम प्रकाश खड्का (लुज ताभिरा), हरि खड्का (तभिरा) रहेका छन् । जनावरी २२ टेक २०१७ का दिन दिनको २ बजे देखि शुरु गरिने उक्त प्रतियोगितामा त्यस क्षेत्रका ८ टिमले भाग लिने भएका छन् भने खेल अल्गार्भ स्थित “क्वार्तेइरा”मा हुने छ ।

पोर्चुगलमा राजदुताबास स्थापनाको पहल गर्न एनआरएन उपाध्यक्ष नेपाल लागे

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK