पोखरा प्रिमियर लिग : पोखराद्वारा काठमाडौँ ४ विकेटले पराजित

ENGLISH

SPORTS

पोखरा प्रिमियर लिग : पोखराद्वारा काठमाडौँ ४ विकेटले पराजित

3 November, 2018 | Sandeep Bhattarai | 2320 Views | comments

पोखरा प्रिमियर लिग

नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा पल्टन विजयी भएको छ । आज भएको खेलमा ज्ञानेन्द्र मल्लको टिम काठमाडौँ रोयल्स शरद भेषवाकरको टिम पोखरा पल्टनसंग विकेटले पराजित गर्यो ।

जितसंगै पोखरा तालिकाको पहिलो स्थानमा उक्लेको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौले १९.१ ओभरमा सबै विकेट गुमाउदै १०३ रन मात्र बनायो । निकै खराब सुरुवात गरेको काठमाडौँले १३ रन बनाउदा दुई विकेट गुमायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लको ३१ रननै टोलीको लागि सर्वाधिक रह्यो भने अमित श्रेष्ठ २१ रन बनाए । त्यस्तै बसन्त रेग्मी १९ रनमा अविजीत रहँदा पवन सराफले १२ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । काठमाडौँका दुई विदेशी खेलाडी जयकिशन कोल्सावाल र गौरव तमोर खाता नखोली आउट भए ।

पोखराका लागि ललित राजवंशीले ३ विकेट लिए भने मोहम्मद नाभिद र राशिद खानको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै बिक्रम भुषालले पनि आफ्नो नाममा १ विकेट लेखाए ।

१०४ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको पोखराले १५.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसका लागि मोहमद नाभेदले ३६ रन बनाए भने रबिन्दर सिंहले २२ रन जोडे । त्यस्तै रोहित कुमार पौडेल १५ रनमा अविजित हुँदा आशिफ शेखले १६ र कुशल भुर्तेलले १४ रन जोडे । काठमाडौँमा अमरसिंह रौटेलाले ३ विकेट लिए भने सुशान भारी, नन्दन यादव र पवन शराफको भागमा समान १-१ विकेट रह्यो ।

पोखरा प्रिमियर लिग : पारसको टिमद्वारा ज्ञानेन्द्रको टिम १३ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK