पोखरामा भेटिए ‘प्रेमगीत २’ का यस्ता फ्यान

ENGLISH

ENTERTAINMENT

पोखरामा भेटिए ‘प्रेमगीत २’ का यस्ता फ्यान

21 May, 2017 | Bhawana Pathak | 505 Views | comments

साउन १३ गते रिलिज मिति घोषणा गरेर प्रचार प्रसारमा दौडिरहेको ‘प्रेमगीत २’ ले पोखरामा एक अजिब फ्यान फेला पारेको छ ।

सुदीप पौडेल नाम गरेका ति युवकलाई ‘प्रेमगीत’ नै असाध्यै मन परेका कारण ‘प्रेमगीत २’ को नाममा आफ्नो हेअर स्टाइलमा अंग्रेजी वर्णमालाको ‘पि जि २’ अर्थात ‘प्रेमगीत २’ लेखेका रहेछन् । ‘प्रेमगीत २’को कभर गीत प्रतियोगीताको बारेमा जानकारी दिन देश दौडाहामा निस्किएको बेला ’प्रेमगीत २‘ का टिमले उनलाई भेटेको हो ।

उनलाई भेटेर आफूलाई निकै रमाइलो लागेको निर्माता सन्तोष सेनले बताएका छन् । पश्चिम महकाली देखि पूर्व मेची सम्म पुगेको ‘प्रेमगीत २’ को टोलीले ‘कहानी यो प्रेमगीत’लाई धेरैले मन पराएको प्रतिक्रिया दिएको भन्दै कभर प्रतियोगीताको लागि धेरै उत्साहीत भेटिएको सेनको भनाई छ ।

आइतबार धरानमा पहिलो चरणको अन्तीम कार्यक्रम गरेर भोली काठमाण्डौ फर्कने तयारीमा रहेको निर्माता सेनले सिनेमा प्रतिको दर्शकले देखाएको उत्साह र माया प्रति कृतज्ञता दिँदै अर्को पटक नायकनायिकाको साथमा देश दौडाहामा हिड्ने बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK