पोखराको बगरमा अस्पताल निर्माण गर्न क्यान्वेरामा कर्णदास साँझ हुने

ENGLISH

NRN GLOBAL

पोखराको बगरमा अस्पताल निर्माण गर्न क्यान्वेरामा कर्णदास साँझ हुने

प्रदीप तिमल्सिना , क्यान्वेरा

24 May, 2017 | Bipin Acharya | 775 Views | comments

पोखरामा निर्माणाधिन ग्रीन पाश्चर हस्पिटलको सहयोगार्थ इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ) द्वारा क्यान्बेरा सिटीमा कर्णदास साँझ हुने भएको छ ।

क्यान्बेरा सिटीमा रहेको ओरिजिन नेपाल रेष्टुरेन्ट एन्ड बारमा कर्णदास सांगीतिक साँझ आयोजना हुने जनाइएको छ ।

आगामी जुन महिनाको ९ तारिखका दिन साँझ साढे ६ बजे क्यान्बेरा स्थित नेपाली रेडियो एफएम् ९१.१ को समन्वयमा हुन गइरहेको उक्त कार्यक्रममा क्यान्बेराका स्थानीय नेपाली सँस्थाहरू अस्ट्रेलिया नेपाल फ्रेन्डसीप सोसाइटी तथा एनआरएनको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।

६५ वर्षदेखि नेपालका विभन्नि दुर्गम क्षेत्रमा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको आइएनएफको पहलमा स्पाईनल इन्जुरीहरूको उपचारार्थ पोखराको बगरमा ग्रीन पाश्चर हस्पिटलको निर्माण हुन लागेको छ ।

सोही अस्स्पताल निर्माणका निमित्त आर्थिक सहयोग जुटाउने उद्देश्यले उक्त साँगीतिक साँझ हुन गइरहेको हो ।

अष्ट्रेलियाका बिभिन्न प्रमुख शहरहरूमा आइएनएफद्वारा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ कर्णदास साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK