पैसाको बिटोले प्रेम प्रस्ताव …!

ENGLISH

WORLD

पैसाको बिटोले प्रेम प्रस्ताव …!

27 February, 2017 | Bhawana Pathak | 780 Views | comments

मानिसहरु आफ्नो मनको कुरा प्रेमीका समक्ष पुर्याउन विभिन्न तरिका अपनाउने गर्दछन् । आफ्नो प्रस्ताव सकेसम्म अरुले अस्विकार नगरोस् भन्ने सोच धेरैको हुन्छ । यस्तो अवस्थामा चीनका एक व्यक्तिले अचम्मको कोसिस गरेका छन् ।

chinese-yuan-flowers759

कोसिस पनि यस्तो कि सबै अचम्मित हुने । आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नका लागि एक व्यक्तिले फूलको गुच्छा नभई १० हजार नोटको गुच्छा बनाएर दिएका छन् ।

चीनका यी व्यक्तिले आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नका लागि १० हजार युआनको नोटको बंडल लिएर फूलको गुच्छा बनाउने एक पसलमा पुगे । नोटको प्रयोग गरेर गुच्छा बनाउन उनले त्यहाँका मानिसलाई आग्रह गरे । उनले १० हजार युआनको गुच्छा तयार बनाए जसको नेपाली बजारमा मूल्उ १ लाख ५५ हजार रहेको छ ।

डेली मेलका अनुसार यी व्यक्तिले उनलाई उक्त पैसाको गुच्छा हातमा थमाएर आफ्नो मनको कुरा भने । पैसाको गुच्छाको फोटो चीनियाँ सोसल साइटमा निकै सेयर गरिँदै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK