पैंँतीस जना फरार अभियुक्त पक्राउ

ENGLISH

पैंँतीस जना फरार अभियुक्त पक्राउ

28 January, 2017 | Krishna Adhikari | 765 Views | comments

download (6)तनहुँ जिल्ला अदालतबाट विभिन्न मितिमा कैद सजाय तोकिएका फरार ३५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार अभियुक्तको खोजी गरिएको दुई हप्तामै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जनारकारी दिउ । पक्राउ परेकामध्ये छ जनालाई कैद भुक्तानका लागि थुनामा राख्न कारागार पठाइएको र बाँकीलाई जरिवाना रकम तिरी छुटेको बताए ।

हत्यामा संलग्न व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरिएको र अंशबण्डा, गाली बेइजती, ज्यान मार्ने उद्योगजस्ता मुद्दामा आदेश भएका अभियुक्तलाई पक्राउ गरी जरिवाना गराएर छाडिएको हो ।

अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ५१८ मध्ये ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK