पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण यसरी गरेका थिए(भिडियो)

ENGLISH

ENTERTAINMENT

पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण यसरी गरेका थिए(भिडियो)

21 September, 2015 | Bipin Acharya | 430 Views | comments

चलचित्र ‘कीर्तिपुर–द लिजेन्ड अफ को ट्रेलर रिलिज भएको छ ।गोर्खाका राजा पृथ्वीनारायण शाहले अठारौं शताब्दीको पुर्वार्धमा कीर्तिपुर आक्रमण गरेको विषयबस्तुमा बनाइएको चलचित्रका निर्देशन प्रदीप खड्गी हुन् |

timthumb

नेपाली र नेवारी भाषाका लेखक स्व. वासु पासाको उपन्यास ‘भैरवसिंह’ माथि बनेको चलचित्रमा करिब दुई सय ५० वर्ष अगाडिको पृष्ठभूमि प्रस्तुत गरिएको बताइएको छ ।पृथ्वीनारायण शाहको भूमिकामा यशराज गरचले अभिनय गरेका छन् ,भने कीर्तिलक्ष्मीको भूमिकामा हिसिला महर्जनले अभिनय गरेकी छिन् |९० प्रतिशत भिडियोमा ऐनिमेसन प्रयोग गरिएको चलचित्रमा लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पण्डित, मणि लवट, सुशील राजोपाध्याय,अञ्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहको छ ।

करिब चार महिना सेन्सर बोर्डको झमेला बोकेको फिल्म असोज ८ र ९ गते पोखरामा विशेष प्रदर्शनी गरिने भएको छ ,भने चलचित्रमा हरिशरण सायमीको संगीत,उदय श्रेष्ठको द्वन्द्व, शंकर महर्जन र नविन जोशीको छायांकन रहेको छ ।

भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK