पूर्व प्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

ENGLISH

POLITICS

पूर्व प्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

11 November, 2017 | Kunjar Bhattarai | 1615 Views | comments

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा निधन भएको छ । विष्टको प्रधानमन्त्रीत्वकालमा नेपालमा रहेको भारतीय सेनाको क्याम्प हटाइएको थियो ।

तीनपटक प्रधानमन्त्री पद सम्हालेका र एक पटक मन्त्रिपरिषदको उपाध्यक्ष समेत रहेका विष्टको शनिबार निधन भएको हो ।

विष्टका छोरा विनोद विष्टले दिएको जानकारी अनुसार स्व. विष्टको शनिबार नै पशुपति आर्यघाटमा लगेर अन्तिमसंस्कार गरिने छ ।

बहुदल आएपछि राजनीतिबाट अलग भएका विष्ट राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिए पछि मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।

१९८३ सालमा जन्मिएका विष्ट पेटको क्यान्सरबाट पीडित थिए । विष्ट महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरी तीनवटा राजाको पालामा प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री पदमा भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK