पुरानो भाषाले ‘पञ्चायत’को डबिङमा समस्या

ENGLISH

ENTERTAINMENT

पुरानो भाषाले ‘पञ्चायत’को डबिङमा समस्या

29 January, 2017 | Bhawana Pathak | 505 Views | comments

rupa५०बर्ष पुरानो कथा उठाएको चलचित्र ‘पञ्चायत’को डबिङमै अल्झिएको छ । चलचित्रमा बाग्लुङमा बोलिने पुरानो भाषा समेत प्रयोग भएकोले डबिङमा भाषा मिलाउदा डबिङ ढिलाइ भएको हो ।

ग्रामिण परिवेशमा खिचिएको यो चलचित्र निकै राम्रो बनेको निर्माण पक्षले दाबी गर्दै आएका छन् । अर्को बर्ष रिलिजमा आउने ‘पञ्चायत’को संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता हुन् ।

गणेश गिरीको प्रस्तुति रहेको चलचित्रमा सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माताको रुपमा रहेका छन् । अन्तराष्ट्रिय फेस्टिवलहरुमा सहभागी गराउने उदेश्यले चलचित्र निर्माण भएको हो ।

सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, बिशाल पहाडि, गिता अधिकारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायत कलाकारको अभिनय चलचित्रमा रहेको छ । रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा टंक बुढाथोकीले संगीत दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK