पुनर्निर्माण अभियान : ६ हजार ७ सय निजी आवासको प्रस्ताव स्वीकृत

ENGLISH

पुनर्निर्माण अभियान : ६ हजार ७ सय निजी आवासको प्रस्ताव स्वीकृत

4 June, 2016 | arjun baral | 550 Views | comments

Punarnirman

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास, विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि पेश भएका परियोजना प्रस्तावलाई स्वीकृत गरेको छ।

विभिन्न गैरसरकारी संस्थाहरुले पेश गरेको ६ हजार ७ सय ५९ निजी आवास, १ सय ३३ वटा विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माण प्रस्तावलाई प्राधिकरणले पास गरेको हो।

गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि २०७२, दफा ९ को उपदफा ९६० अनुसार ती प्रस्ताव परेका थिए। प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा अब त्रिपक्षीय सम्झौता गर्नुपर्छ। यसका लागि सम्बन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता हुने कानुनी व्यवस्था रहेको छ।

निजी आवास, विद्यालय र स्वास्थ्य चौकी लगायत पुनर्निर्माणका लागि १२ अर्ब २८ करोड १८ लाख ७७ हजार ९ सय ८१ हजार रुपैयाँ प्रस्ताव गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले स्रोतलाई जानकारी दिएका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

गिरी

अमेरिकाको गोलीकाण्डमा एक नेपालीसहित तीनको हत्या

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK