पाेर्चुगलमा गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीले नचाउने

ENGLISH

NRN GLOBAL

पाेर्चुगलमा गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्रीले नचाउने

20 June, 2016 | Bipin Acharya | 1070 Views | comments

पर्वत समाज पाेर्चुगलद्वारा लिस्वाेनमा एक सास्कृतिक कार्यक्रम हुने भएकाे छ । नेपाली लोक दोहोरी गायिका देबी घर्ती मगर तथा गायक याम क्षेत्री ले पाेर्चुगलमा भएका नेपालीहरूलाइ नचाउने भएका छन्।

g

आगामी जुलाई ३ तारिख अाइतबार हुने कार्यक्रममा नेपाली लोक दोहोरी कलाकारहरुलाई समेटेर युरोपमा सांगीतिक कार्यक्रम कम भईरहेका बेला गायिका घर्ती मगर र गायक क्षेत्रीलाई साथ दिन नेपाली समुदायको बाक्लो उपस्थिति रहने समाजले अपेक्षा राखेको छ।

दोहोरी गीत तथा बिबिध सांस्कृतिक “च्यारीटी” कार्यक्रम मार्फत नेपालको पर्वत जिल्लाको विभिन्न बिद्यालय लाई सहयोग गरिने समाजले जनाएको छ। कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागिता जनाई सफल पार्न समाजले अपिल समेत गरेको छ।

कार्यक्रम बारे थप बिबरण :

मिति:- ०३ जूलाई २०१६ (अाइतबार)
समय:- ३ बजे देखि सुरु
स्थान:- Rua Palmira N:46 B Anjos Lisbon

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK