पासा पुचः गुठी युकेको अध्यक्षमा प्रजापति

ENGLISH

NRN GLOBAL

पासा पुचः गुठी युकेको अध्यक्षमा प्रजापति

19 June, 2016 | Sandeep Bhattarai | 805 Views | comments

नेवारहरुको साझा चौतारीको रुपमा परिचित संस्था पासा पुचः गुठी युके साउथ–इष्ट इकाईको छैंठौ बार्षिक साधारण सभाबाट सुशिल प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

uk

लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित साल्भेसन आर्मी हलमा भएको सभाबाट प्रजापति निर्वाचित भएका हुन् ।बेलायतमा सन् २००४ मा स्थापना भएको साउथ–इष्ट इकाईले १९ कार्यसमितिको चयन गरेको छ ।उपाध्यक्षमा सचिन श्रेष्ठ, मदन श्रेष्ठ, माधवलाल श्रेष्ठ तथा महासचिवमा नगेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यस्तै सचिवमा योगेन्द्र कर्माचार्य, साँस्कृतिक सचिवमा विनोद चिपालु र अशोक अवाल, कोध्षाध्यक्षमा बुद्धि श्रेष्ठ र सह–कोषाध्यक्षमा ध्रुर्व श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा क्रमशः भिम लक्ष्मी शाक्य, स्नेहा श्रेष्ठ, शिवराम श्रेष्ठ, सोनी श्रेष्ठ, प्रकाश महर्जन, भगवान श्रेष्ठ, विजय कुमार श्रेष्ठ, रिता श्रेष्ठ र निरपेश श्रेष्ठ रहेका छन् ।

नेपाली कला संस्कृतिको संरक्षणका साथै नेपाल सम्बन्धि विभिन्न गतिविधि सञ्चालन गर्दै पासा पुचले युकेमा आफ्नो छुट्टै पहिचा बनाउन सफल रहेको अध्यक्ष प्रजापतिले बताए । उनले भने नेपालीहरुलाइ साह्रो गाह्रो पर्दा समेत यस संस्थाले सक्दो सहयोग गर्दै आएको छ ।

यो पनि हेर्नुस – जायजेथा बेच्दै बेलायतमा जोड्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…(भिडियो सहित)

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK