पाल्पाली समाज युएईद्वारा राहत रकम सहयोग

ENGLISH

NRN GLOBAL

पाल्पाली समाज युएईद्वारा राहत रकम सहयोग

19 January, 2017 | Sandeep Bhattarai | 1390 Views | comments

पाल्पाली समाज युएईपाल्पाली समाज युएईले दुबईमा ज्यान गुमाएका दुई युवाको परिवारलाई राहत रकम सहयोग गरेको छ । रोजगारीका लागि दुबई गएका रामपुर नगरपालिका–११ का बाबुराम विक र रामपुर–४ रजघराका माधव गैरेको परिवारलाई राहत रकम सहयोग गरेको हो ।

बाबुरामका छोरा रोशन र छोरी मनिषा विकको नाममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा रु ५०÷५० हजारको अक्षयकोष स्थापना र काजक्रिया खर्चबापत रु २५ हजार गरी रु एक लाख २५ हजार रकम प्रदान गरेको छ ।

अर्का ज्यान गुमाएका माधवका ठूलोबुबा यज्ञमुक्ति घिमिरेलाई नगद रु ७५ हजार पाल्पाली समाज युएई फुजेराका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्तीले राहतस्वरुप रकम बुधबार हस्तान्तरण गर्नुभयो । रोजगारका लागि दुबई गएका विकको गत भदौ महिनामा र गैरेको गत मङ्सिर ६ गते निधन भएको थियो ।

झापाली समाज युएई द्वारा रानाको उपचारको लागि आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK