गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया गरिएको छ। अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उनको शल्यक्रिया गरिएको हो ।
कलाकार श्रेष्ठ विगत ९ वर्ष देखि यो रोगबाट पीडित छन् । ४ वर्ष अगाडी दाहिने पाखोमा बढी समस्या भएपछि देब्रे पाखोमा शल्यक्रिया गरिएको श्रेष्ठको अहिले टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो। अन्नपूर्ण न्यूरो अस्पतालले कलाकार श्रेष्ठबाटै “पार्किन्सन रोग”को शल्यक्रिया शुरु गरेको थियो ।
शाल्यक्रिया पश्चात् उनको स्वास्थ अवस्था राम्रो रहेको र उनको टाउकोको देब्रे भागमा पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको अस्पतालले जनाएको छ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...