पारग्वेलाई पराजित गर्दै अमेरिका कोपा अमेरिकाको क्वाटर फाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

पारग्वेलाई पराजित गर्दै अमेरिका कोपा अमेरिकाको क्वाटर फाइनलमा (भिडियो सहित)

12 June, 2016 | Sandeep Bhattarai | 545 Views | comments

कोपा अमेरिका अन्तर्गत आइतबार भएको खेलमा पारग्वेलाई हराउदै आयोजक राष्ट्र अमेरिका क्वाटर फाइनलमा पुगेको छ । आज भएको खेलमा अमेरिकाले पारग्वेलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

usa

निकै प्रतिस्पर्धात्मक खेलमा खेलको २७ औं मिनेटमा डम्पोसीले गरेको गोल नै टोलीलाई क्वाटर फाइनल पुर्याउन पर्याप्त रह्यो । खेलको ४८ औं मिनेटमा अमेरिकाका डी यडलानले रातो कार्ड पाएपछि ४२ मिनेट अमेरिका १० खेलाडीमा सिमित भयो । तर यसको सदुपयोग पाराग्वेले गर्न सकेन ।

अमेरिका छ अंकसहित शिर्ष आठमा पुगेको छ भने यसअघि नै कोलाम्बियाले क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

भिडियो-

यो पनि हेर्नुस – कोपा अमेरिकामा चिली र अर्जेन्टिना बिजयी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK