पानी अभियानलाई विश्वव्यापी बनाउन अभिनेत्री कोइरालालाई पानी अभियानकर्ताले गरे अनुरोध

ENGLISH

NRN GLOBAL

पानी अभियानलाई विश्वव्यापी बनाउन अभिनेत्री कोइरालालाई पानी अभियानकर्ताले गरे अनुरोध

14 October, 2017 | Sandeep Bhattarai | 1165 Views | comments

पनि अभियान

हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् भनेर निरन्तर संघर्ष गरिरहेका पानी अभियन्ता मित्र लाल पार्देले चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालालाई पानी अभियानलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

विश्वको दोश्रो जलश्रोतको धनी देश नेपाल लगायत विश्वको कुनैपनि भूमिमा मान्छे पानीको अभावमा तड्पिनु हुनुहुदैन ।हरेक व्यक्तिले घर आँगनमै पानी पाउनुपर्छ पानी अभियानको नारामा हामी सबै समाहित हुँदै जानुपर्दछ भनेर उनले पोल्यान्डमा अभिनेत्री कोइरालाको नेपालीहरुसंग भेट्घाट गर्ने क्रममा पनि आग्रह गरेका हुन् ।

स्मरण रहोस् फेसबूकबाट शुरुवात भएको पानी अभियानको नारालाई साथ दिन घोराही उपनगरपालिका रु १० लाख सुनपुर सामाजिक कोषले ६ लाख ५० हजार रुपैया सहयोग स्वरुप विनियोजन गरिसकेका छन् भने बिभिन्न देशका सयौं व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी छ ।

पोल्यान्डमा अभिनेत्री मनिषा कोइरालासित भेटघाट कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK