पानी अभियानलाई नेपाली भाषी भुटानीको पनि सहयोग

ENGLISH

NRN GLOBAL

पानी अभियानलाई नेपाली भाषी भुटानीको पनि सहयोग

9 May, 2017 | Bipin Acharya | 835 Views | comments

 

साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि बोरिङ खन्ने काम भएको खबर सुनेर अभियानको नारा चाडै सफल होस् र यस्तो काममा ढिलो हामीले  नै गर्नहुन्न भन्दै Delft university technology बाट MSC गरिसक्नु भएका इन्जिनियर एवम भुटनीज कम्युनिटी नेदरल्यान्डका अध्यक्ष नेपाली भाषी भुटानी श्री डि पि मैनालीज्युले रु १० हजार पानी अभियानको खातामा हालिदिएको खबर प्राप्त भएको छ ।

भुटानी नेपाली समुदायबाट पानी अभियानलाई सहयोग गर्ने व्यक्तिहरुमा उहाँ पहिलो हुनुहुन्छ । पानी अभियानको नारा एक दिन विश्वव्यापी बन्नेछ र यो अभियान विश्वभरि प्रभावकारी हुनेछ भन्ने धारणा उहाँले अभियानकर्ता मित्रलाल पार्देसित बताउनु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK