पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

ENGLISH

NRN GLOBAL

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

15 August, 2016 | Sandeep Bhattarai | 13780 Views | comments

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठहरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस् भन्ने मूल नारामा आधारित भएर लक्ष्मीपुर गाविस सुनपुरको दाङमा चलिरहेको करोड पानी अभियानलाई शुरुवातमा प्रोत्साहन स्वरुप रु २५,००० पच्चीस हजार प्रदान गर्ने घोषणा गरेको जानकारी अभियान कर्ता मित्र लाल पार्देले जनाएका छन् ।

८०० परिवारले तुरुन्तै पानी पाओस् काम शुरु गरोस् सहयोगी हातहरु अगाडि बढिरहनेछन भन्ने आशा राख्दै यो पबित्र अभियानमा आफुले पनि सानो इटा थप्न पाउदा धेरै खुशी लागेको जानकारी श्री अर्जुन कुमार श्रेष्ठले गराउनु भएको छ ।

आफ्नो जन्म दिनको अवसर पारेर रु ५० हजार छुट्ट्याउदै पानीले तड्पिएको गाउँ सुनपुरको अवस्था देखेर करोड पानी अभियान शुरु गरेका मित्रलाल पार्देको निश्वार्थ अभियानलाई देश विदेशबाट स्वस्फूर्त सहयोग गरिरहेका छन् ।उनी माग्न हिड्दैनन् । सबैले प्रयोग गर्ने फेसबुकको भरबाट सिङो गाउँको लागि पानी पिलाउन करोड जुटाउन कस्सिएको सोच कुनै चानचुन अवश्य होइन ।

तर पनि उनको त्यो सोच पुरा गर्न देश बिदेशबाट स्वस्फूर्त आवाज आइरहेको छ ।कसैलाई दबाब दिएर होइन कसैलाई गाली गरेर होइन स्वस्फूर्त आत्मा जागेर बिकास सम्भव छ भन्दै अहोरात्र खटिरहेका पानी अभियानकर्तालाई हामिले शुभकामनाका शब्दहरु खर्चिन के पो कन्जुस्याइँ भो र ?

यो पनि हेर्नुस – दुबईबाट नारायण पोखरेलद्वारा पानी अभियानलाई ३१,१११ सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK