पानी अभियानलाई एनआरएनए स्वीजरल्यान्डकी उपाध्यक्ष गौतम (अर्याल) द्वारा आर्थिक सहयोग हस्तान्तरण

ENGLISH

NRN GLOBAL

पानी अभियानलाई एनआरएनए स्वीजरल्यान्डकी उपाध्यक्ष गौतम (अर्याल) द्वारा आर्थिक सहयोग हस्तान्तरण

30 January, 2017 | Sandeep Bhattarai | 1820 Views | comments

पानी अभियान

राप्ती समाज काठमाडौँले आयोजना गरेको पानी अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेपालगन्जकी गैर आवासीय नेपाली संघ स्वीजरल्यान्डकी उपाध्यक्ष श्रीमती सिमा गौतम अर्यालले पानी अभियानको नारा सफल होस् पूर्वको नेपाली तिर्खाउदा पश्चिमको नेपालीले पनि प्यास मेटाउनुपर्छ,पश्चिमको नेपाली तिर्खाउदा पूर्वको नेपालीले पनि तिर्खा मेटाउनुपर्दछ ।

जहाँसुकैको हामी हौ आखिर जुना सुकै माटोको सेवा जहाँ बाट गरेपनी हुन्छ । आखिर हामी नेपाली हौ के बिदेश के स्वदेश सबै मिलेपछि अभियान सफल बन्छ र बनाउनुपर्छ र पानी अभियान हामी सबैको साझा अभियान भएकोले म यो अन्तरक्रियामा आफ्नो तर्फबाट केही सहयोग गर्दै आफ्नो तर्फबाट रु २० हजार सुनम पन्तको तर्फबाट रु २० हजार गुणराज शर्मा पौडेलको तर्फबाट जन्म दिनमा प्रतिवद्दता गरिएको रकम रु ३० हजार गरि जम्मा रु ७० हजार अन्तरक्रिया कार्यक्रम संयोजक श्री गोपाल बस्नेतलाई हस्तान्तरण गर्नु भएको छ ।

नेपालगन्जकी सीमा अर्याल गौतम एवं सुनम पन्त लगायत दाताहरुलाई आभार प्रकट गर्दै पानी अभियान सम्बन्धि अन्तरक्रिया सफल पार्न विशेष भुमिका खेल्नु हुने गोपाल बस्नेत , लोकराज अधिकारी सीमा पुरी एवं उपस्थिति जनाउने आदरणीय व्यक्तिहरू तथा राप्ती समाज काठमाडौ परिवारलाई पानी अभियान कर्ता मित्र लाल पार्देले पोल्यान्डबाट धन्यवाद दिनु भएको छ ।

स्मरण रहोस् राप्ती समाज काठमाडौँ पानी अभियान कर्ता मित्र लाल पार्देको पहलमा बिक्रम सम्वत २०६३ मा काठमाडौँमा स्थापना भएको हो ।

राप्ती समाज काठमाडौले पानी अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK