पाकिस्तानी कारबाहीमा पाँच आतंककारी मारिए

ENGLISH

WORLD

पाकिस्तानी कारबाहीमा पाँच आतंककारी मारिए

20 February, 2017 | arjun baral | 665 Views | comments

pakसुफी मस्जिदमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको संख्या ८८ पुगेको छ । आतंकवादविरुद्ध चलाइएको अभियानमा सुरक्षाकर्मीले सशस्त्र लडाकुहरु लुकेका अखडामा आक्रमण गर्दा थप पाँचजनाको ज्यान गएको हो ।

ठूलो परिमाणमा हातहतियार एवम् विस्फोटक सामग्रीसमेत बरामद गरिएको पाकिस्तानी प्रहरी स्रोतले जनाएको छ । सिया धर्मावलम्बी मुस्लिम समुदायहरुको सुफी मस्जिदमा प्रार्थनारत ७५ जना भक्तहरुको ज्यान जाने गरी गराइएको आत्मघाती बम विस्फोट पश्चात् पाकिस्तानका सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्र पारेको थियो ।

गत बिहीबार रातिदेखि नै देशव्यापी रुपमा संदिग्धस्थलहरुमा छापा मार्दै सुरक्षाकर्मीहरुले दर्जनौँ आशंकित सशस्त्र लडाकुहरुलाई मार्नुका साथै सयौँलाई गिरफ्तार गरेको थियो ।

सशस्त्र कारबाहीमा परी मृत्यु भएका ती आतङ्ककारी लडाकुहरु प्रतिबन्धित जमात–उल अहरर आतङ्कवादी समूहका सक्रिय सदस्य रहेकासमेत सुरक्षाकर्मीको आतङ्कवादविरुद्धको विभाग (काउन्टर टेरोरिज्म डिपार्टमेन्ट) का प्रवक्ता नायब हैदरले बताएका छन्

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK