पाकिस्तानी कलाकारले भारत छोड्नुपर्ने कुरामा आयो सलमानको यस्तो प्रतिक्रिया

ENGLISH

ENTERTAINMENT

पाकिस्तानी कलाकारले भारत छोड्नुपर्ने कुरामा आयो सलमानको यस्तो प्रतिक्रिया

28 September, 2016 | Anjana Bhandari | 1015 Views | comments

salman-khan

बलिउड अभिनेता सलमान खानले पाकिस्तानी कलाकारको सुरक्षाको लागि मोदी सरकारसँग अपिल गरेका छन् । काश्मिरको उरी आक्रमणपछि चर्केको विवादलाई लिएर सत्तारुढ भारतीय जनता पाटी मानिने महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको अल्टिमेटमसहित नगए पिटीपिटी भगाउने धम्की दिएका थिए ।

यो धम्कीको सलमान खानले कडा शब्दमन आलोचना गरेका छन् । उनले भने “कलाकारको पक्षमा बलिउड कसैको बाउको जागिर गर्ने थलो होइन यहाँ सबैले काम गर्न सक्छन् । ”

प्रधानमन्त्री नरेन्द« मोदीको ध्यानाकर्षण गराउँदै मोदीले भनेका छन् “ कलाकारले जुनसुकै ठाउँमा पनि काम गर्न सक्छन्न्, भारतीय निर्देशकले कामका लागि कुनैपनि राष्ट्रको कलाकार ल्याउन सक्छन् । यसलाई कसैले रोक्न सक्दैन । ”

पाकिस्तानी अभिनेता फवाद खान सँगका संलग्नतामा चलचित्र निर्माण गरीरहेका कारण सलमान पाकिस्तानीको पक्षमा बोल्नु परेको भारतीय सञ्चारमात्तध्यमले जनाएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK