पाकिस्तानले भारतलाई जुनसुकै समयमा परमाणु हमला गर्ने सकने चतावनी

ENGLISH

WORLD

पाकिस्तानले भारतलाई जुनसुकै समयमा परमाणु हमला गर्ने सकने चतावनी

20 September, 2016 | arjun baral | 890 Views | comments

pak

पाकिस्तानले भारतलाई परमाणु हमला गर्न सक्ने चेतावनी दिएको छ। आइतबार काश्मिरमा एक भारतीय सैन्य क्याम्पमा भएको आतंकबारी हमलापछि भारत र पाकिस्तानबिच फेरी वाकयुद्ध सुरु भएको छ।

उक्त हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्ताको हात रहेको भन्दै आफुहरु चुप लागेर नबस्ने बताएका थिए । तर पाकिस्तानले भने उक्त हमला आफ¬हरुले नगरेको भन्दै त्यसको प्रतिबाद गरेको थियो।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले दुई दिनअघि जियो न्युजलाई अन्तरवार्ता दिने क्रममा आवश्यक परे आफ्नो मुलुकले परमाणु हमला गर्न सक्ने बताएका थिए। उनले भारततर्फ संकेत गर्दै भनेका थिए, ‘हामी कसैको दासी होइनौं र कसैको इसारामा चल्दैनौं, आवश्यक परे हामी परमाण¬ हमला गर्न समेत तयार छौ ।

उनले आफ्नो मुलुकमा रहेको परमाणु हतियार सजाउनका लागि नराखेको बताउँदै आफ्नो राष्ट्रलाई आवश्यक परे जुनसुकै समयमा पनि परमाणु हतियारको प्रयोग गर्न सकिने बताएका छन् ।


भारत प्रशासित काश्मिरमा आक्रमण १७ सैनिक र चार बिद्रोहीको मृत्यु 


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK