पाकिस्तानमा ७ वर्षिय बालिका जाईनबको बलात्कार पछि हत्या

ENGLISH

WORLD

पाकिस्तानमा ७ वर्षिय बालिका जाईनबको बलात्कार पछि हत्या

13 January, 2018 | Kabi Adhikari | 1565 Views | comments

पाकिस्तानमा ७ वर्षिय बालिकाको बलात्कार पछि हत्या गरिएको छ । पाकिस्तानको कसुर जिल्लामा ७ वर्षिय बालिका जाईनब अन्सारीको हत्या गरिएको हो ।

zainab-ansaari

४ दिन अघि आफ्नै घरबाट हराएकी बालिकाको ४ दिन पछि फोहोरको डंगुरमा शव भेटिएको थियो । सडकमा राखिएको सिसी टिभी फुटेजको दृश्य अनुसार एक जना व्याक्तिले उनलाई फकाएर लगे जस्तो देखिएको छ ।

उनी हात समातेर खुसी हुदैँ गएको उक्त सिसी टिभि फुटेजमा देख्न सकिन्छ । उनको हत्यालाई लिएर यति बेला कसुर जिल्लामा आन्दोलन मच्चिएको छ । जाईनबका आफन्त तथा सर्वसाधरणले सडक तथा सरकारी भवनमा तोडफोड समेत गरेका छन् । यसै क्रममा दुई जनाको मृत्यु भएको छ ।

यो घटना एक वर्ष भित्रमा कसुर जिल्लामा घटेको १२ औ घटना समेत हो । पछिल्लो समय पाकिस्तानमा बाल यौन शोषण तथा बलात्कारका घटनाहरु बढ्दै गएका छन् ।

प्रहरीले गरे बलात्कारपछि हत्या

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK