पाइसभास्कोमा दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

ENGLISH

NRN GLOBAL

पाइसभास्कोमा

पाइसभास्कोमा दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

3 November, 2017 | Sandeep Bhattarai | 2065 Views | comments

पाइसभास्कोमा

बिल्बाओ/ एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

रमणीय शहर बिल्बाओमा आइतबार समितिले शुभकामना सहित सामुहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो।यसरी देउसी भैलो खेली तिहार मनाइएको पाइसभास्को मै पहिलो पटक हो। पाइसभास्कोका विभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरु बिल्बाओको ला पेन्या पार्क मा भेला भएर नाचगान र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित बार्बिक्यु पार्टी समेत गरेका थिए।

मुलुक भन्दा बाहिर रहेर पनि आफ्नो कला सस्कृतिको संरक्षण गर्न र देउसी भैलो बाट संकलित रकम एनआरएनए पाइसभास्कोको कोष बृद्दी गर्ने साथै समस्या आइ परेको बेला सहयोग गर्ने आयोजक सस्थाले जनाएको छ। बिल्बाओको रमणीय स्थल ला पेन्यामा भएको उक्त कार्यक्रममा पाइसभास्कोबासी नेपालीको उत्साहजनक उपस्थिती रहेको थियो।

कार्यक्रम एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोका युबा फोरम संयोजक गुन ब. थापा(बाबू) को संयोजकत्वमा सम्पन्न भएको थियो। क्षेत्रीय समिती पाइसभास्कोका अध्यक्ष माहानारायण चौधरीले दिपावली तथा छठ पर्वको शुभकामना दिदै सहभागी र सहयोगी प्रति आभार प्रकट गरे।

पोल्याण्डको वारसवामा तिहार कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK