‘पाँच बाई पाँच म त ठिक्ककी’ बोलको भिडियो सार्वजनिक

ENGLISH

ENTERTAINMENT

‘पाँच बाई पाँच म त ठिक्ककी’ बोलको भिडियो सार्वजनिक

18 March, 2016 | Bipin Acharya | 505 Views | comments

प्राय गीतहरुमा आफुमा भएको बिशेषता वा शारिरिक बनोटलाई बढाइ चढाइ गरेर ब्याख्या गरेकोपाइन्छ । म यती गोरी , म यती राम्री, म यती अग्ली, म यती हँसीली, यस्तै यस्तै ।

1006838057

तर यती बेला बजारमा डेनी रेग्मीको स्वरमा सजिएको  एउटा गीतको भिडियो सार्बजनिक भएको छ जसलाई गीतकार किरण वरालले चलन चल्तीकै शब्द राखेर भिन्न बनाइदिएका छन् ।

भिन्न यस अर्थमा कि गीतमा आजसम्म नजर अन्दाज गरिएको नारीको औसत बिशेषता र शारिरिक बनोटलाई सरल रुपमा ब्याख्या गरिएको छ ।

आफैलाई बढाइचढाई गरेको या आफुलाई केही होइन भनेर नजर अन्दाज गरिने पाटो हावी भएका नेपाली गीतको भिडमा आफुलाई बढी या घटी केही नभएर ठिक्ककी हुँभन्ने भाव बोकेको गीत हो यो ।

दिपक शर्माको संगीतमा सजिएको ‘पाँच बाई पाँच म त ठिक्ककी’ बोलको यस गीतमा उदय पौडेलको एरेन्ज रहेको छ ।

यस गीतको भिडियोलाई रबिन्द्र वरालले क्यामरामा कैद गरेका छन् भने देबेन्द्रराज पाण्डेले यसको  निर्देशनको जिम्मा सम्हालेका छन् ।

ललितपुरको सिलौटो रिसोर्ट भित्रका प्रोपर्टीहरुलाई कलात्मक रुपमा प्रयोग गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । अहिलेको समयमा ठुला पर्दामा खुबै रुचाइएकी नायिका निता ढुंगाना र म्युजिक भिडियोको मोडलिङमा जमेका नायक रंजन रिमाल द्धारा अभिनित यस डान्सिङ प्याट्रन गीतको निर्मण भने आशिष घिमिरेले गरेका हुन् ।

यस भन्दा अगाडी ‘मैले चोलीको तुनामा’ बोलको गीत गाएर स्रोता माझ चिनकी गायिकाले यस गीतले आफ्नो सांगीतिक पहिचानलाई अझ धेरै दर्सक माझ फैलाउने बिस्वास लिएकी छन् ।

आशिष एल्बममा समेटिएको यस गीतलाई भिजन नेपाल फिल्मस एण्ड इन्टरटेनमेन्टको सहकार्यमा रास क्रिएसनले बजारमा ल्याएको हो ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK