पाँच जनासँग ब्रेकअप पछि मागी विवाह गर्दै रणवीर कपुर

ENGLISH

ENTERTAINMENT

पाँच जनासँग ब्रेकअप पछि मागी विवाह गर्दै रणवीर कपुर

10 May, 2017 | Bhawana Pathak | 780 Views | comments

पाँच जनासँग प्रेम र ब्रेकअप भएका रणवीर कपूरले अन्तिममा मागी विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्ययमका अनुसार लण्डनको एक परिवारसँग उनको नाता जोडिन लागेको छ जसको लागि रणवीरकी आमा नितु कपूरले चाँजोपाँजो मिलाउँदैछिन् ।

रणवीरका लागि नितु बिगत केही समय यता एक सुन्दर र शुशील युवतीको खोजीमा थिईन् । यहि क्रममा उनले लण्डनमा आफूले सोचेजस्तै युवती फेला पारेको जानकारी छ । खासमा नितु रणवीरको ध्यान राख्ने र हाय फाय कम दिने युवतीको खोजीमा थिईन् जुन उनले पाएकी छिन् । हालै मात्र नितु ती युवतीको परिवारलाई भेट्न लण्डन पुगेकी थिईन् ।

तर यस बारेमा अहिलेसम्म कपूर खानदानले आधिकारिक जानकारी भने दिएको छैन ।रणवीर कपूरको यस अघि बलिवुडमा पाँच अभिनेत्रीहरुसँग अफेयर रहिसकेको छ जसमा अवंतिका मलिक, सोनम कपूर, दीपिका पादुकोण, कटरिना कैफ, नंदिता मेहतानी पर्छन्

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK