पहिलो लेगमा बार्साद्वारा सोसिडाड १-० ले पराजित (भिडियो)

ENGLISH

SPORTS

पहिलो लेगमा बार्साद्वारा सोसिडाड १-० ले पराजित (भिडियो)

कोपा डेल रे क्वार्टरफाइनल

20 January, 2017 | Sandeep Bhattarai | 1045 Views | comments

कोपा डेल रे फुटबल

कोपा डेल रे फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गरेको छ ।

सोसिडाडको घरेलु मैदान इस्ताडियो एनोइटामा भएको खेलमा बार्सिलोना १-० ले बिजयी भएको हो । यो मैदानमा बार्साले १० बर्षयता पहिलो जित हासिल गरेको छ । यस अघि यस मैदानमा बार्सिलोनाले सोसिडाडलाई सन् २००७ मा हराएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा बार्साका लागि २१ औं मिनेटमा नेयमारले गरेको गोल नै बार्सालाई पहिलो लेगमा जित दिलौना पर्याप्त रह्यो ।

अरित्ज एलुस्टोन्डोले पेनाल्टी बक्समा नेयमारलाई लडाएपछि बार्साले पेनाल्टी पाएको थियो । त्यस्तै बिहीबारको अर्को खेलमा एट्लेटिको मड्रिडले पहिलो लेगमा एल्बारलाई ३–० ले हराएको थियो । एट्लेटिकोका लागि एन्टोनियो ग्रिजमान, एन्जल कोरिया र केभिन गामिरोले गोल गरेका थिए ।

भिडियो –

एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK