पहिलो नायिका भुवन चन्दको कलायात्रा र जीवन संघर्ष (भिडियो)

ENGLISH

ENTERTAINMENT

पहिलो नायिका भुवन चन्दको कलायात्रा र जीवन संघर्ष (भिडियो)

27 February, 2018 | Kunjar Bhattarai | 7225 Views | comments

नेपाली चलचित्रकी पहिलो नायिका हुन् भुवन चन्द । विसं २००६ साल असार १ गते काठमाण्डौको धोवीचौरमा भुवनको बाबु उस्ताद भैरव बहादुर थापा र आमा गुजेश्वरी थापाको एकल सन्तानका रुपमा जन्म भयो चन्दको ।

उनको कलायात्राको सुरुवात कलिल्र उमेरबाट भयो । २०१० सालमा ४-५ बर्षको उमेरबाटै रंगमन्चमा प्रवेश गरेकी चन्द बाबु गायक भैरव बहादुर थापाले बालकृष्ण समको नाटकमा छोरीको भूमिका गर्ने कलाकार खोज्ने क्रममा भुवनलाई रंगमन्च प्रवेश गराएका थिए ।

रंगमञ्चबाट कलायात्रा सुरु गरिरहँदा २०२१ सालमा बनेको पहिलो चलचित्र ‘आमा’मा आफू नायिका बनेको छु भन्ने कुरा उनले बाबुको साथी गायक शिवशंकर मानन्धरसँग गीतको लागि अभिनय गर्दा मात्रै थाहा पाइन् ।

चलचित्र आमा २०२२ सालमा प्रदर्शनमा आयो । जतिखेर भुवन नेपालमा थिइनन् उनी चीन गएकी थिइन् । नेपाल फर्कनेक्रममा राजा महेन्द्रले भारतीय नायिका भन्दा भुवन कम छैनन् भनेपछि आफू ठूलै भएछु भन्ने लाग्यो रे उनलाई ।

उनको विवाह  २०३३ सालमा पत्रकार माइकल चन्दसँग लगभग एक बर्षको प्रेम सम्बन्ध पश्चात भयो । उनको विवाह भएको भोलीपल्ट माइकल जर्मन उडे भने उनी मस्को आफ् -आफ्नो कामको लागि । अहिले चरित्र अभिनेतीका रुपमा स्थापित चन्दलाई थुप्रै अफर आएपनि बर्षमा मनपरेको एक दुई ओटामा मात्र अभिनय गरिरहेको बताउँछिन् ।

भुवन हाल आस्था कला केन्द्र मार्फत केही व्यक्तिहरुसँग मिलेर चलचित्र निर्माण गर्ने जमर्कोमा पनि छिन् ।सरकारले कलाकारहरुलाई उचित सम्मान दिन नसकेको गुनासो गर्ने चन्द कलाकारलाई जिउदैमा सम्मान गर्नुपर्ने बताउँछिन् ।

उनको अन्य जानकारीका लागि यो भिडियो

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK