पहिलो चलचित्रमा नै बिकिनीमा देखिइन् दीपिका

ENGLISH

ENTERTAINMENT

पहिलो चलचित्रमा नै बिकिनीमा देखिइन् दीपिका

9 October, 2017 | Kunjar Bhattarai | 1625 Views | comments

 

कात्तिक ९ गतेबाट प्रदर्शन  हुन लागेको चलचित्र  ‘ऐश्वर्य’ युनिट यतिखेर प्रचारप्रचारमा व्यस्त छ ।दिवाकार भट्टराईले निर्देशन गरेको चलचित्रका गीत, टिजरबाट  राम्रै प्रतिक्रिया बटुली रहेको छ । 

लामो समय अमेरिका बसेर पुनः नायककै रूपमा नेपाली चलचित्रमा फर्किएका रमेश उप्रेती अभिनीत पहिलो चलचित्र ‘ब्रासलेट’ले अपेक्षाकृत सफलता हासिल नगरेपछि चलचित्र ऐश्वर्य उनका लागि अग्निपरीक्षा हुने विश्लेषण गर्न थालिएको छ।ऐश्वर्यबाट मोडल दीपिका प्रसाई चलचित्रमा नायिकाको रुपमा डेब्यु गर्दैछिन् । यतिखेर चलचित्रको टिजरमा समावेश गरिएको दीपिकाको बिकिनीको दृश्य चर्चाको विषय बनेको छ ।

निर्माण पक्षका अनुसार उनले पहिलो चलचित्रमै बिकिनी लगाउन असहज मानेकी थिइन्। तर पछि उनी बिकिनी लगाउन तयार भएको बताइएको छ ।अहिले तिनै दृश्यको चर्चाले दीपिकालाई ग्ल्यामरस नायिकाका रूपमा चिनाउन थालेको छ ।
चलचित्र निर्माण युनिटले दीपिकाको बिकिनी दृश्य गोप्य राख्न खोजे पनि छायांकनलगत्तै बाहिरिएको थियो । जसका कारण दीपिका निकै तनावमा परेकी थिइन् ।

बिकिनी दृश्य बाहिरिएपछि दीपिकाले पुनः त्यस्ता दृश्यमा छायांकन गर्न आनाकानी गर्नुका साथै ती दृश्य चलचित्रमा नराखिदिन अनुरोधसमेत गरेको चलचित्र युनिटले जनाएको   छ । यस चलचित्रमा रमेश, दीपिका सँगै प्रशान्त ताम्राकार, केकी अधिकारी निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका  कलाकारहरुको पनि अभिनय  रहेको छ । यस चलचित्रले अभिनेता एवं निर्माता रमेश उप्रेती र नवनायिका दीपिका प्रसाईको भाग्य कोर्ने कुरामा दुईमत नहोला  ।

नायक रमेश उप्रेतीको फिल्म ऐश्वर्याबाट दीपिकाले डेब्यु गर्ने 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK