पहाड र मधेस छुट्टीदैन : विजयकुमार गच्छादार

ENGLISH

POLITICS

पहाड र मधेस छुट्टीदैन : विजयकुमार गच्छादार

22 January, 2017 | Krishna Adhikari | 1215 Views | comments

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले स्वतान्त्र मधेसको कल्पना नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । कसैले हमाल र पहाड विनाको मधेसको परिकल्पना कसैले गर्छ भने त्यो स्विकार्य नहुने उनले बताए ।

विराटनगरमा शनिबार फोरम लोकतान्त्रिकले आयोजना गरेको अगुवा कार्याकर्ता भेलामा बोल्दै  अध्यक्ष गच्छदारले भने, हामी हिमाल पहाड र तराईसहितको सिङ्गो देश नेपाल हेर्न चाहन्छौं ।’

उनले, ‘मधेसवादी दलका नेताको नियत ठीक नभएको बताए । उनले भने म भन्छु, म भन्दा ठुलो मेरो पार्टी हो। पार्टी भन्दा पनि ठुलो मधेस होला । तर, मधेस भन्दा पनि ठुलो मेरो देश हो ।

उनले विचलित नहुन र विखण्डनको कुरा नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरे । गच्छदारले भने, सिके राउतको लाइनमा तपाईहरु नजानु होस्, हिमालको शेर्पा पहाडको खस र तराईको मधेसी । सवैले सिङो देश हेर्न चाहन्छन् ।’

गच्छदारले अकं गणितीय आधारमा मात्र संविधान संशोधन गराउने खेल भए कार्यान्वयनमा समस्या हुने बताए । ‘एमाले, माओवादी र कांग्रेसको सहयोग एव मधेसवादी दलको समर्थनवाट संविधान संशोधन गरिर्नुपर्छ, उनले भने, अहिलेको आवश्यता त्यही हो । त्यसका लागि दलहरु मिल्नुको विकल्प छैन ।’

मधेसवादी दल उत्तेजित भएका कारण यसअघि पनि तराई मधेसका धेरै अधिकार गुमाउन पुगेको भन्दै उनले मधेसवादी दलहरु उत्तेजित भाषण गर्नका सट्टा दलिय सहमतिका लागि अग्रसर हुन सुझाव दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK