पशुपतिप्रसादको ‘धनपति’ रिलिज घोषणा

ENGLISH

ENTERTAINMENT

पशुपतिप्रसादको ‘धनपति’ रिलिज घोषणा

26 January, 2017 | Bhawana Pathak | 835 Views | comments

बर्ष २०७२ को हिट फिल्म ‘पशुपतिप्रसाद’ टिमको तर्फबाट बन्न लागेको नयाँ फिल्म ‘धनपति’को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माण व्यानर टुकी आर्ट्सले प्रेस विज्ञप्ती जारी गर्दै अर्को बर्ष अर्थात २०७४को असार २३ लाइ विश्वव्यापी प्रदर्शनको मिति घोषणा गरेको हो ।

dhanapati tea

सार्वजनिक विज्ञप्तीमा यहि माघ २७ गतेबाट फिल्म औपचारिक फ्लोरमा जाने भन्दै अंग्रेजी महिनामा २०१७ को जुलाई ७ लाई सार्वजनिक प्रदर्शनको मिति फाइनल भएको जनाइएको छ । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।

सपना र अहंकारले एउटा मान्छेलाइ कता कता ठोक्याउँछ भन्ने मुख्य ‘थीम’मा आधारित रहेर बन्न लागेको फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त लिड अभिनयमा हुनेछन् ।

फिल्मकी निर्मात्री रोजिना सिटौला हुन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् ।’पशुपतिप्रसाद’को अपार सफलतापछि बन्न लागेको नयाँ फिल्मले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले राखेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK