पर्वत समाज बेल्जियमको अध्यक्षमा केसी

ENGLISH

NRN GLOBAL

पर्वत समाज बेल्जियमको अध्यक्षमा केसी

बिजय शर्मा दर्पण

5 May, 2017 | Sandeep Bhattarai | 940 Views | comments

पर्वत समाज बेल्जियमको अध्यक्षमा केसी

पर्वत समाज बेल्जियमको अध्यक्षमा झलक केसी चयन भएका छन् । समाजको उपाध्यक्षमा भिम कुँवर, महासचिवमा दीपक पोखरेल, सचिव युग माया पुन र कोषाध्यक्षमा सिता के सी सर्बसम्मत चयन भएका छन् ।

साथै सदस्यहरुमा काजी, नेपाली, किरण पुन, राकेश कमाचार्य, अमृत पौडेल, हिक्मत गुरुङ, पुनम घिमिरे, दर्शन श्रेष्ठ, बाबुराम शर्मा, रक्षा श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिबेशनलाई युरोप लगायत बेल्जियममा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैरआवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पर्बत समाजले छोटो समयमै बेल्जियममा र स्वदेशमा धेरै राम्रो काम गरेको बताए । उनले भने ‘संस्थाको कार्यलाई व्यक्तिगत रुपमा नभइ सामूहिक रुपमा अघि बढे सबैलाई फाइदा हुनेछ ।’

त्यस्तै नेपाली सम्पर्क समिति बेल्जियमकी अध्यक्ष सिता सापकोटाले बेल्जियममा धेरै नाम मात्रैको संस्था भएको बताए । उनले पर्बत समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरिन् । प्रमुख अतिथि राजदूत लोक बहादुर थापा ,सामाजिक अभियानकर्ता, गैरआवासीय संघ अन्तराष्ट्रिय परिषद्का सचिब अर्जुन कुमार श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, समाजसेवी शिशिर भट्ट ,संस्थापक अध्यक्ष मेख गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

पर्वत समाज बेल्जियमको अधिवेशन अप्रिल ३० मा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK