पर्यटन प्रबर्धनका लागि थाइल्यान्ड तयार

ENGLISH

TRAVEL

पर्यटन प्रबर्धनका लागि थाइल्यान्ड तयार

1 July, 2017 | Bhawana Pathak | 2505 Views | comments

नेपालका लागि थाइल्यान्डका राजदूत भकावत तान्सकुलले नेपालको पर्यटन प्रवद्र्धनका लागि सघाउन थाइल्यान्ड तयार रहेको बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले शुक्रबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा राजदूत तान्सकुलले थाइल्यान्डमा बर्सेनि झन्डै तीन करोड ५० लाख पर्यटक आउने गरेको र उनीहरुलाई व्यवस्थापन गर्ने गरेको अनुभव नेपालसँग बाँड्न आफूहरु तयार रहेको धारणा राख्नुभयो ।

नेपाल र थाइल्यान्डबीच ५८ वर्षदेखिको पुरानो गहिरो सम्बन्ध रहेको बताउँदै उहाँले जनस्तरमा हुने सम्बन्धले व्यवसाय विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष विश्वशङ्कर पलिखेले पोखराका उद्यमी तथा व्यवसायी थाइल्यान्डका व्यवसायीसँग सहकार्यका लागि इच्छुक रहेको जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK