परिमार्जनबिनाको संशोधन प्रस्ताव स्वीकार्य नहुने:ठाकुर

ENGLISH

POLITICS

परिमार्जनबिनाको संशोधन प्रस्ताव स्वीकार्य नहुने:ठाकुर

23 January, 2017 | Krishna Adhikari | 875 Views | comments

mahanta-thakur2

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनबिनाको संशोधन प्रस्ताव मोर्चालाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा कुरा गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो ।उहाँले हचुवाको भरमा संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजिए मोर्चा विरोधमा उत्रिन बाध्य हुने उल्लेख गर्नुभयो । सरकारले मधेसी जनता र मोर्चालाई समेटेर अघि बढ्न चाहन्छ भने आफूहरुका माग समेटेर परिमार्जनसहितको संविधान संशोधन पारित हुनुपर्ने उहाँको भनाइ थियो ।

चुनावका लागि प्रमुख तीन दल सहमति नजिक पुगेकोबारे  अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधनबिना कुनै पनि तहको चुनाव सम्भव नरहेको जिकिर गर्नुभयो । मोर्चा पर्ख र हेरको अवस्थामा रहेकाले सरकारले लिने कदमपश्चात् ठोस निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK