परिबर्तनको लागि मोडलिङ क्षेत्रमा प्रवेश गर्दैछु – मोडल रजिया

ENGLISH

ENTERTAINMENT

परिबर्तनको लागि मोडलिङ क्षेत्रमा प्रवेश गर्दैछु – मोडल रजिया

22 July, 2016 | Anjana Bhandari | 985 Views | comments

Rajiya khan

सुर्य चन्द काठमाडौँ: समाजमा केहि गर्नु छ भने परिबर्तन आफै बाट सुरु गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी नब मोडल हुन राजिया खान l हुन त उनि पेशाले स्वास्थ्य क्षेत्रमा संलग्न छिन तर आफुलाई मन पर्ने पेशा भनेको मोडलिङ क्षेत्र अर्थात सिने नगरी भएकोले यहि क्षेत्रमा भबिष्य बनाउने सोचका साथ उनि अहिले मोडलिङ पेशालाई अंगाल्दै अगाडी बढेकी छिन l

भर्खर मात्र २० औ बसन्तमा प्रवेश गरेकी मोडल रजिया लम्जुङ्ग बाट आफ्नो भबिष्य निर्माण गर्न काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी छिन l मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल रजिया खान अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात मेहनत गरिरहेकी छिन र त्यसै अनुरुप यो क्षेत्रमा परिबर्तन गर्ने सोचका साथ लागि परेकी छिन l

नृत्य र अभिनयमा पोख्त रजिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो l उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l

दर्जनौ स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गरि सकेकी रजिया अहिले नया नया म्युजिक भिडियोमा समेत अनुबन्धित भई सकेकी छिन र मोडल रजिया अन्य कुनै म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन l सानै उमेर देखि नृत्यमा रुचि राख्ने रजिया अभिनयमा पनि आफु लाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन l

रजियाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK